शिक्षकको तलब निकासा नगरे कारबाही गर्ने चेतावनी, मन्त्री पुन

शिक्षकको तलब निकासा नगरे कारबाही गर्ने चेतावनी, मन्त्री पुन

काठमान्डौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् । दशैं(तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । ‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं(तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरुको […]
पुरा पढ्नुहोस्